काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवा जिल्लाको पर्यटकिय क्षेत्र लाङटाङमा साखा विस्तार गरेको छ । प्रभु बैंकले माघ १६ गते रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ०४ स्थित लाङटाङ–केन्जिङ्गमा आप्mनो २०६ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको लाङटाङ शाखा कार्यालयको समुद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे