समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

थप १४७४ जनामा कोरोना, २९ जनाको मृत्य, १९३१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखा परेको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।त्यस्तै, सोमबार १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त