समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

लगातार सुनको मूल्य घट्दै, दुई दिनमा १३ सयले गिरावट,कतिमा हुँदै छ कारोबार?

काठमाडौं । सोमबार सुनको मूल्य ७ सयले घटेर तोलाको ९० हजार रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ६५० रुपैयाँले घटेर ८९ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै सोमबार चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला ११२० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आइतबार प्रतितोला