काठमाडौं । लम्की, कैलालीमा निर्माणाधिन कैलाशधाम तिर्थस्थललाई ईन्भेष्टर क्लबले रु ५० हजार आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमका बीच कैलाशधाम तिर्थस्थल निर्माण कमिटीका अध्यक्ष लक्ष्मी राम रिमाललाई हस्तान्तरण गरिएको हो । धार्मिक तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण मानिएको यस निर्माणाधिन तिर्थस्थलमा भक्क्तजनको उपस्थिती एवं सहभागिता आगामी दिनहरुमा उल्लेखनिय रहने