काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारलाई झण्डै ७८ अर्ब रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार दुई महिनामा ७७ अर्ब ७२ करोड रुपैयाँ वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त भएको छ । यस्तै ६ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक अनुदानको प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको