काठमाडौं । डोटीमा ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा परिक्षण गरिएको थियो । दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए । जिल्लामा बुधबार सम्म सक्रिय