समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

डा. खतिवडा बने मन्त्रीकै हैसियतको विशेष आर्थिक सल्लाहकार, रु १ र २ का सिक्कामा नयाँ नक्सा समेटिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई बिशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन । सरकारले यही भदौ २० गते अर्थमन्त्रीको पदावधी सकिएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन । खतिवडा मन्त्रीकै पोर्टफोलियोमा रहनैगरी सल्लाहकार बनेका छन । खतिवडालाई प्रधानमन्त्री ओलीले पुर्न