समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

झिंगा मार्न खोज्दा घरमा विस्फोट

काठमाडौं । एउटा झिंगा मार्ने क्रममा फ्रान्सको डोर्डोग्ने शहरमा एक पुरुषले आफ्नो घरमा विस्फोट गराउन पुगेका छन् । करिव ८० वर्षिय नाम नखुलाइएका ति वृद्धले झिंगा मार्न बिद्युतिय किटनाषक यन्त्र प्रयोग गर्ने क्रममा ग्यास चुहएर विस्फोट भएको थियो । स्थानिय संचार माधयमले ति वृद्धलाई सो दुर्घटनामा सामान्य चोट पटक मात्र