समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

मच्छिन्द्रनाथको रथ तान्ने प्रयास गरेपछि अश्रुग्यास प्रहार

काठमाडौ । कोरोना महामारीको विच रातो मछिन्द्रनाथको रथ तानेपछि प्रहरी र स्थानीय युवाहरुविच झडप भएको छ ।प्रहरीले युवाहरुले तानीरहेको रथ तान्न रोकेपछि ललितपुरको पुल्चोकमा तनाव झडप भएको हो ।भडप भएपछि प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भाद्र २४ गतेसम्मका