समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

उत्तर कोरियाको सीमानजिक आउनेलाई गोली हान्ने आदेश

काठमाडौं । उत्तर कोरियाले चीनसँगको सीमामा आधा माइल पर पनि कसैलाई देखेमा तत्कालै गोली हान्ने आदेश आफ्ना सैनिकहरूलाई दिएको छ । कोरोनाभाइरस फैलिन नदिनका लागि उसले यस्तो कठोर आदेश जारी गरेको हो । गत बिहीवार मध्यरातदेखि यो नयाँ आदेश लागू गरिएको हो । होर्एयोङ शहरको प्रहरीले सीमामा देखापर्ने जोकोहीलाई जुनसुकै