समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

कोरोना सन्त्रास: खाद्यान्न भण्डारण बढ्यो

लम्की। कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थालेका छन् । यस वर्ष नागरिकले अघिल्ला वर्षभन्दा दोब्बर खाद्यान्न भण्डारण गरेको बताएका छन् । लकडाउनका कारण नेपालमा खाद्य सङ्कट हुनसक्छ भन्दै आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गरेको उनीहरूले बताएका छन् । यसबाट विगतका वर्षको तुलनामा खाद्यान्न बिक्रीसमेत घट्ने देखिएको छ । टीकापुरका