समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

७८ हजार मेटन खाद्यान्न आयातः चार सय ट्रक बाहिरिए

काठमाडौँ । लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो । सो समयमा २४ हजार २१८ मेटन दलहन, ४० हजार ९९