समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । धरानमा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको छ । कोरोना पोजेटिभ देखिएका व्यकितहरू २४, ६० र ७२ वर्षका पुरुष छन् । कोरोनाका कुल ४५ संक्रमितमध्ये ७ जना निको भएर