काठमाडौं । काडामाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणका आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ । प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिई रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताउनुभयो । सो परिवारका सदस्यको कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन