समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

कैलालीमा फेरी एक ६५ वर्षीया महिलामा कोरोना संक्रमण, नेपालमा १३ पुग्यो

टीकापुर : कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ। अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो।  र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा