समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

आजदेखी नयाँ बर्ष शुरु, २०७७ सालको सम्पूर्णमा शुभकामना

काठमाडौँ । आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । सरकारी कामकाजमा वि.सं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवत्को आरम्भ हुन्छ । यो संवत्का आरम्भकर्ता विक्रामादित्य हुनुहुन्छ । ज्योतिष