काठमाडौं । दाताहरूको सहयोगमा त्रिशक्ति क्लब तथा त्रिशक्ति महिला समूहले आइतबार काठमाडौं महानगरपालिका वडा नं. ५ मा राहत वितरण गरेको छ । पिताम्बर मुरारका र सुदिप समद्दार लगायतका दाताहरूको सहयोगमा त्रिशक्ति परिवारले एक सय १५ जनालाई खाद्यान्न सामग्री वितरण गरेको हो । दाताहरूको सहयोगमा हामीले दैनिक ज्याला मजदुर गरेर आफ्नो