समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

छैटौँ वार्षिकोत्सव मनाइरहेको ‘एलओडी’, पहिलो दिन श्रीगो र पूर्ण राईको सङ्गीतमा झुमे दर्शक

काठमाडौं । नेपालकै नम्बर वान क्लब एलओडीले छैठौँ वर्षमा प्रवेश गरेको छ । छैटौं वार्षिकोत्सव क्लबले भव्यताको साथ मनाइरहेको छ । क्लब स्थापना भएको ६ वर्ष पुगेको अवसरमा क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाईरहेको छ । वार्षिकोत्सवको पहिलो दिन अर्थात् शनिवार साँझ क्लबमा श्रीगो एण्ड