७ श्रावण २०८३, बिहिबार

समाचार

नेपाल लगायत ७५ देशका नागरिकलाई अमेरिकाको आप्रवासी भिसामा प्रतिबन्ध

काठमाडाैं । अमेरकाले नेपाल लगायत ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चित कालका लागि निलम्बन गरेको छ अमेरिकी विदेश मन्त्रालयले आगामी २१ जनवरीदेखि लागू हुने गरी अमेरिकाकाे स्थायी बसाेबास अनुमति ग्रिनकार्ड लिन पर्खिएका पर्खिएका नेपालसहित ७५ देशका नागरिकले तत्काल भिसा नदिने निर्णय गरेकाे हाे । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले