समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

के भारतमाथि थप कर लगाउँदै छन् ट्रम्प ? लगाए अमेरिकामा सस्तो चामल ‘डम्प’ गरेको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमाथी थप कर लगाउन चर्चा चलेको छ । राष्ट्रपति ट्रम्पले भारतले अमेरिकामा सस्तो चामल पठाएर चामल डम्प गरेको भन्दै यसका लागि अतिरिक्त कर तिराउनु पर्ने बताएका हुन् । सोमबार राति राष्ट्रपति ट्रम्प र अर्थमन्त्री स्कट बेसेंटबीच यसै विषयमा छलफल भएको बीबीसी हिन्दीले उल्लेख गरेको