काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत विकासमा निजी क्षेत्रको योगदान अत्यन्तै सराहनीय रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था. नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवको अवसरमा अध्यक्ष कार्कीले की निजी क्षेत्रको सक्रिय सहभागिता नभएको भए मुलुक अझै लोडसेडिङको चपेटामा पर्ने अवस्था रहेको बताए। अध्यक्ष