समाचार Archives - Page 70 of 2204 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

समाचार

एकल विन्दु सेवा केन्द्रको तयारी गर्दै लगानी बोर्ड

काठमाडौं । राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानीकर्तालाई छिटो, सहज र समन्वयात्मक सेवा उपलब्ध गराउने उद्देश्यसहित लगानी बोर्डको कार्यालयले एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य अघि बढाएको छ । बोर्डले छरितो सेवा प्रवाहमार्फत लगानीको वातावरण थप सुधार गर्ने र लगानी आकर्षणलाई गति दिने लक्ष्यका साथ यो संरचना निर्माणको तयारी थालेको हो