७ श्रावण २०८३, बिहिबार

समाचार

बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण

काठमाडौं । एनआईसी एशिया बैंकको इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटनाप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि