समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

तेस्रो त्रैमाससम्म कस्तो छ स्वरोजगार लघुवित्तको वित्तीय अवस्था ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। संस्थाको खुद