समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

४४ वटा म्युचुअल फन्डहरुको रिपोर्टः सेयर बजारमा लगानी, न्याभ र नाफामा कुनको अवस्था कस्तो ?

काठमाडौं । गत चैत महिनामा म्यचुअल फन्ड (सामूहिक लगानी कोषहरु) लाई खास सुखद रहन सकेन । फागुन महिनाको तुलनामा फन्डहरुको सेयर बजारमा लगानी, नाफा र प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ) मा समेत गिरावट देखिएको छ । समिक्षा महिनामा फन्डहरुको सेयर बजारमा लगानी सामान्य घटेको छ । हाल संचालनमा रहेका ४४ वटा