समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

राष्ट्र बैंकले खारेज गरिदियो इ-नेट पेमेन्टको लाइसेन्स, संचालनमा पूर्ण प्रतिबन्ध

काठमाडौं । भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्ट प्रा.लि. अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्टलाई भुक्तानी उपकरणको संचालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरिदिएको हो । संस्थाले भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी २०७६ फागुन २१ गते अनुमतिपत्र पाएको थियो । तर, केन्द्रिय बैंकको