समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

काठमाडौं बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौंको प्रदूषणको दर १९४ मापन गरिएको छ। जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु नेपालमा वायु प्रदुषण बढेको हो । ठूलो वर्ष