७ श्रावण २०८३, बिहिबार

समाचार

नागरिक लगानी कोषद्वारा ३१औँ वार्षिक सभा पुस ३० गते

काठमाडौं । नागरिक लगानी कोषले ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस ३० आफ्नै नयाँ भवन परिसरमा सभा गर्ने भएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८०–८१ को नाफाबाट कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमा ५ प्रतिशत बोनस