७ श्रावण २०८३, बिहिबार

समाचार

कक्षा १२ वार्षिक परीक्षाको फाराम खुल्यो

काठमाडौं । २०८३ सालमा हुने कक्षा १२ को परीक्षा फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी वर्ष हुने १२ काे वार्षिक परीक्षाका लागि फाराम खुला गरेकाे हाे । ०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक), ८० र ८१ भएका