७ श्रावण २०८३, बिहिबार

समाचार

सुस्ताएको घरजग्गा बजारमा फेरि चहलपहल, कारोबार र राजश्वमा एकाएक कसरी आयो उछाल ?

काठमाडौं । घरजग्गा कारोबारमा सुधारको संकेत देखिएको छ । विगत केही महिनादेखि सुस्ताएको कारोबार एकाएक उछाल आएको छ । कारोबारसँगै राजश्वमा पनि बढोत्तरी देखिन्छ । भूमि व्यवस्था तथा अभिलेख विभागले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को मंसिरसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार मंसिर महिनामा देशभर ५१