कर्पोरेट डेभलपमेन्ट बैंकका सिइओ त्रिलोक ध्वज जोशीको राजीनामा स्वीकृत « Arthapath.com
२८ श्रावण २०८०, आईतवार

कर्पोरेट डेभलपमेन्ट बैंकका सिइओ त्रिलोक ध्वज जोशीको राजीनामा स्वीकृत



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्याकारी अधिकृत (सिईओ) त्रिलोक ध्वज जोशीले दिएको राजीनामा स्वीकृत भएको छ । साउन २५ गते बसेको सत्तचालक समितिको बैंठकले जोशीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

साथै, उक्त बैंठकबाट अर्को व्यावस्था नहुन्जेलसम्मका लागि बैंकको नायब प्रमुख कार्याकारी अधिकृतलाई का.मु प्रमुख कार्याकारी अधिकृतको जिम्मेवार दिएको बैंकले जानकारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्