७ श्रावण २०८३, बिहिबार

समाचार

एकैदिन ३५०० रूपैयाँ बढ्याे सुनको मूल्य, चाँदीमा आज फेरि नयाँ किर्तिमान

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुन र चाँदीको मूल्य उच्च रकर्ड स्तरमा पुगेको छ । आज सुनको मूल्य एकैदिन ३ हजार ५०० रुपैयाँले बढेको छ चाँदी प्रतिताेला १०० रूपैयाँ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला