७ श्रावण २०८३, बिहिबार

समाचार

होटल बन्द भए पनि हायात रिजेन्सीले एक वर्षसम्मै कर्मचारीलाई न्यूनतम तलब दिने

काठमाडाैं । गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनीपछि बन्द भएको हायात रिजेन्सी होटलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने भएको छ । बौद्धस्थित हायात रिजेन्सी र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको हो । होटल पुनर्निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल