काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप तीन दिनको अनुसन्धान म्याद थपिएको छ । उच्च अदालत पाटनले शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठको अनुसन्धानका लागि म्याद थप गरेको हो । सिइओ शेरचन, डेपुटी सीइओ पोखरेल र श्रेष्ठलाई गत मंसिर