काठमाडौं । सन् २०२५ को नोभेम्बरमा भारतले ५ महिनायताकै धेरै रुसी तेल आयात गरेको छ । भारतले गत महिना रुसबाट दैनिक १.८८६ देखि १.९ मिलियन ब्यारेल रुसी तेल आयात गरेको भारतय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रतिबन्धित रूसी उत्पादकहरूसँग हुने कारोबारसम्बन्धी अमेरिकाको समयसीमा सकिनुभन्दा अगाडि भारतीय रिफाइनरहरूले तीव्र रूपमा तेल