समाचार « Arthapath.com
२१ असार २०८३, आइतबार

समाचार

के-के समेटिए सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ । प्रदेश सरकारले महाकाली, कर्णाली र सेती नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने, व्यावसायिक कृषि