समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

भिसाद्वारा नेपालमा साना तथा घरेलु व्यवसाय सशक्त बनाउने ‘भिसा एक्सेप्ट’ घोषणा

काठमाडाैं । विश्वको अग्रणी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि गर्दै भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ को आयोजना गरेको छ। कार्यक्रममा बैंकिंग तथा फिनटेक साझेदार, व्यापारी र भुक्तानी प्रोसेसर संस्थाहरूका वरिष्ठ अधिकारीहरू लगायत २०० भन्दा बढी सहभागी भएका थिए, जसले उद्योग जगतको