७ श्रावण २०८३, बिहिबार

समाचार

‘पुरानै पोलिसी’ को भरमा जीवन बीमा व्यवसाय, बीमितले बुझाए साढे ४९ अर्ब प्रिमियम

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पुरानै व्यवसाय अर्थात् नकिवरण मार्फत संकलन हुने बीमा शुल्क दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीहरुले चार महिनामै नकिवरण मार्फत साढे ४९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो