७ श्रावण २०८३, बिहिबार

समाचार

शुभम पावरकाे अध्यक्षमा जमुना पौड्याल नियुक्त

काठमाडौं । शुभम पावर लिमिटेडको अध्यक्षमा जमुना पौड्याल नियुक्त भएकी छन् । मंसिर १५ गे सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले कम्पनीको अध्यक्ष पदमा जमुना पौड्याललाई नियुक्त गरेको हो ।