समाचार « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

समाचार

नेपाललाई तेस्रो सफलता

काठमाडौं । नेपालले पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ । नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो । मोहमद रिजवानलाई ४४ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् । यससँगै पाकिस्तानले २३.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले