ट्रेडिङ्ग « Arthapath.com
२३ मंसिर २०७८, बिहीबार

ट्रेडिङ्ग

शेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ अंकमा बन्द भएको छ । विहीबार दिनभरिमा २३१ कम्पनीको ४१ हजार कित्ता शेयर ६२ लाख २३ हजार पटक किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको