ट्रेडिङ्ग « Arthapath.com
१३ मंसिर २०७८, सोमबार

ट्रेडिङ्ग

नेप्सेमा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन, यस्तो छ समायोजित मूल्य

काठमाडौं । ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको हो । बैंकको १० प्रतिशत बोनस शेयरपश्चात् नेप्सेले प्रतिकित्ता ३३२ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैयाँ २०