ट्रेडिङ्ग « Arthapath.com
१८ असार २०८२, बुधबार

ट्रेडिङ्ग

नेप्सेमा ९ अर्वको कारोवार हुँदै नयाँ रेकर्ड कायम, आइतबार एकै दिन ७५ अंकले बढ्यो सेयर बजार

काठमाडौं । कारोबार सुरु भएको साताको पहिलो दिन सेयर बजारमा हालसम्मकै सबैभन्दा बढी कारोवार हुँदै रेकर्ड कायम भएको छ । आइतबार कारोवार सुरु हुँदा १९१२ अंकबाट सुरु भएको बजार कोल्जीङमा पुग्दा बजार १९६८.२७ मा पुगेर बन्द भएको छ । आइतबार सेयर बजारमा ९ अर्व १९ करोड ९० लाख ८७ हजार