काठमाडौैं । गत साताको अन्तिम कारोबारको दिन ओरालो लागेर बन्द भएको सेयर बजारमा यो साताको सुरुवातमा झिनो सुधार देखिएको छ । नाफा बुक गरिसकेकाहरु बजार केही तल नआएसम्म किन्न तयार नहुनु अघि नयाँले मात्र बजार माथि लैजान नसकेपछि नेप्सेले खासै सुधार हुन सकेको छैन । अहिले आम लगानीकर्ताको ध्यान मौद्रिक