नेप्से « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

नेप्से

१ अर्ब ८० करोडमा खुम्चिएको कारोबारमा यी कम्पनीको भयो सर्वाधिक

काठमाडौं । साताको चौथो दिन सामान्य सुधार आएको शेयर बजारमा आज आज फेरी ओरालो लागेको छ । शेयर बजारमा उताप चडावको बीच थपघट भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत मान्छे मन्त्रालय छिराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज माग भएसँगै मन्त्रालयले भने फुटेज डिलिट बताए पछि चौतर्फि