काठमाडौं । २०८१ असार १७ गते । दिनभर ठीकठाक थियो । मध्ये रातमा एकाएक राजनीतिक वृत्तमा ठूलै भूकम्प आयो । ‘ब्रेकअप’ र ‘प्याचअप’ भइरहने सत्ता गठबन्धनले मध्यरातमा नयाँ तरंग ल्याइदियो । नेकपा एमालेले आफ्नो सत्ता साझेदार दल नेकपा माओबादीलाई धोका दिँदै नेपाली कांग्रेससँग सत्ता साझेदार गर्ने निर्णयमा पुग्यो । यसले