काठमाडौं । सेयर बजारमा ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बजार २०.७६ अंकले घटेको हो । उक्त दिन बजार बजार परिसूचक २ हजार दशमलव ८३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार पनि २ हजार २६ दशमलव ५९ अंकको बिन्दुमा पुगेर बजार बन्द