मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१० फाल्गुन २०८०, बिहीबार

मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार बेंकले ९.५० प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

बैंकको ९ लाख ६४ हजार २५१ दशमलव ३६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्