नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
२ फाल्गुन २०८०, बुधबार

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । दुई हाइड्रोपावर कम्पनीको १ करोड ३ लाख ४७ हजार बोनस सेयर सूचीकृत भएको छ । बुधवार चिलिमे र सानिमा माइ हाइड्रोपावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सचीकृत भएको हो ।

नेप्सेमा सानिमा माइको १० प्रतिशत बापतको ३० लाख ८९ करोड २५१ कित्ता र चिलिमेको १० प्रतिशत ७२ लाख ५८ हजार १८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब यी दुवै कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्