नेप्से « Arthapath.com
३ असार २०८२, मंगलबार

नेप्से

शुक्रबार पनि शेयर बजार खुलाउन नेप्सेलाई बोर्ड दियो निर्देशन, अब सातामा ६ दिन सेयर काराेबार हुने

काठमाडौं । जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । सरकारले जेठ महिनादेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) शुक्रबार पनि शेयर बजार खुलाउने निर्णय गरेको हो । सेबोनका अध्यक्ष रमेशकुमार हमालले अनुसार शुक्रबार शेयर बजार खुलाउन निर्देशन दिइसकेको